Jhilkey And The Company

Panchi Haru by Jhilkey And The Company

Jhilkey And The Company



पन्छीहरु उड्दै छन् मनमा मेरो,
मनमा मेरो पुतलीहरु खेल्दै छन्,
मनमा मेरो,
पर्खिदै छिन् कान्छी मलाई
कान्छी मलाई

किसिम किसिमको रंगहरु देख्दै छु म,
देख्दै छु म खुला आकाशमा ताराहरु,
ताराहरु
पर्खिदै छिन् कान्छी मलाई
कान्छी मलाई

पर्खिदै छिन् कान्छी मलाई
कान्छी मलाई
तर म झ्याप छु
साथिहरु संग
केटाहरु संग
तर म झ्याप छु
साथिहरु संग
केटाहरु संग

I’m so sorry baby
I’m so sorry girl
म आउनु सक्दिन
म आउनु सक्दिन
यो दुनियाको म मान्छे होइन
म मान्छे होइन
अर्कै दुनियाको मान्छे हु म
मान्छे हु म

तर म झ्याप छु
साथिहरु संग
केटाहरु संग
तर म झ्याप भैसके
साथिहरु संग
केटाहरु संग
I’m so sorry कान्छी
I’m so sorry girl
म आउनु सक्दिन
म आउनु सक्दिन
मलाई माफ गरिदेउ…..