Jhilkey And The Company

Kanchi Timro Naramro Bani by Jhilkey And The Company

Jhilkey And The Company



कान्छी तिम्रो नराम्रो बनि
खै किन मलाई मन पर्छ
कान्छी तिम्रो नराम्रो बनिहरु 
खै किन मलाई मन पर्छ?
मलाई मन पर्छ

बाहिर खान जाने भन्छौ
कहाँ जाने थाहा छैन
अनि मैले भनेको ठाउँहरु 
तिमिलाई मन पर्दैन
किन मन पर्दैन?

कान्छी तिम्रो नराम्रो बनिहरु
खै किन मलाई मन पर्छ?
मलाई मन पर्छ

कहिले कहीं सारै रिसौछौ
बोल्दा नि बोल्दिनौ,
अनि कहिले कहीं चाही
बोलेर थाक्दिनौ !
किन थाक्दिनौ?

कान्छी तिम्रो नराम्रो बनिहरु
खै किन मलाई मन पर्छ?
मलाई मन पर्छ

सायद, सायद, सायद, 
माया येही नै,
येही नै, येही नै,
हो कि??

कान्छी तिम्रो नराम्रो बनि,
कान्छी तिम्रो नराम्रो बनि,
कान्छी तिम्रो नराम्रो बनि,
खै किन मलाई मन पर्छ
मलाई मन पर्छ