Jhilkey And The Company

Kathmandu Sahar by Jhilkey And The Company

Jhilkey And The Company



निलो निलो आकाश
काठमाण्डु सहर,
हावा कति सफा छ
काठमाण्डु सहर,
बाटो सबै कति राम्रो
काठमाण्डु सहर,
मलाई सारै मनपर्छ
काठमाण्डु सहर,

भन्नु मनलाग्छ
तर सक्दिन!!

मान्छे सबै खुसि छन्
काठमाण्डु सहर,
दु:ख यहाँ पाईदैन   
काठमाण्डु सहर,
चारै तिर शान्ति छ
काठमाण्डु सहर,
आन्दोलन भन्या क हो  
काठमाण्डु सहर,

भन्नु मनलाग्छ
तर सक्दिन!!

काठमाण्डु सहर!
काठमाण्डु सहर! 
काठमाण्डु सहर!
काठमाण्डु सहर! 

काठमाण्डु सहर!
हेर्दा लाग्छ रहर!
काठमाण्डु सहर!
काठमाण्डु सहर! 

निलो निलो आकाश
काठमाण्डु सहर,
मान्छे सबै खुसि छन्
काठमाण्डु सहर,
दु:ख यहाँ पाईदैन   
काठमाण्डु सहर,
कुनै गुनासो छैन
काठमाण्डु सहर,
भन्नु मनलाग्छ
तर सक्दिन!!
भन्नु मनलाग्छ
तर सक्दिन!!!!!!
SONGWRITERS Steve Dewan