Kta Haru

Rawan Video

Kta Haru




Lyrics:
ए मेरी काठमाडौँ नगरिकी सीता 
 तिम्रो रामको नाम सुन्दा सुन्दै कान पाकिसक्यो 
 अनि तिम्रो रामको पारा हेरी दिमाग तत्तिसक्यो ए मेरी काठमाडौँ नगरिकी सीता कति लागछेउ पछि पछि 
तेही रामेको पछि न त सिप न स्वोरुप बन मान्छे जस्तै देखिन्छ 
 येति राम्री सीता पाको रामलाई पत्तो नै छैन 
 निस्ठुरी राम भाको सीतालाई अत्तो नै छैन ए मेरी काठमाडौँ नगरिकी सीता 
 नीच्छ हासेर मायाको कुरा नगर 
म त तिम्रो साथि मात्रै राम आई लिएर जानेछ 

 लिएर जानेछ तिमीलाई मेरो आशा माथि आगो लगाई 
 लिएर जानेछ तिमीलाई बादरको सेना बोलाई ए मेरी काठमाडौँ नगरिकी सीता 
 म त हारे हारे तिम्रै राम बाबु सित 
 अब सम्झी बस्ने होइन बरु राधालाई खोज्न जानेहो 
येति राम्री सीता पाको रामलाई पत्तो नै छैन 
निस्ठुरी राम भाको सीतालाई अत्तो नै छैन