Kta Haru

Bagaicha Video

Kta Haru




Lyrics:
दुनियामा हेर्न दृश्य धेरै तर मेरो आँखा तिम्रै आँखामा अड्किन छ 
 थाहा छैन किन कुन्नि तिमि आयौ नजिक अनि मनमा bomb पड्किन छ बगैचामा हाम्रो बगैचामा 
 तिमि माटो भए मलाई ढुंगा भन म घास खान्छु 
तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ बगैचाको फुलको के कुरा गर्ने जब तिमि येति सुन्दर 
९ ८ ६ १ मेरो number टिप अनि कान्छी मलाई फुन गर बगैचामा हाम्रो बगैचामा 
 तिमि माटो भए मलाई ढुंगा भन म घास खान्छु 
 तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ गुलाबी कुर्ता अनि झुम्कामा सजिएकी अप्सरा हौकि तिमि आकाश बाट आएकी 
मान्छे हेर्दा त सानिनै छौ तर किन येति धेरै भाउ खाएकी बगैचामा हाम्रो बगैचामा 
तिमि माटो भए मलाई ढुंगा भन म घास खान्छु 
तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ