Kta Haru

Nare Nisha Video

Kta Haru




Lyrics:
नरेले निशालाई देख्यो पर्किङ्ग मा चुरोट तान्दा खेरि दुइको आँखा जुदयो भर्यांग बाट झर्दा खेरि घर गएर नरे सोचेकै सोचेकै भयो 
निशालाई सम्झेर गितार बजाउन थाल्यो 
ए निशा आँखामा गाज़ल लगाएकी ए निशा कहाँ जान लागेकी ए निशा नरेले तिम्लाई मन्पराको ए निशा सम्झी सम्झी गुन्गुनाको तर नारेलाई थाहा छैन नीशा त लेस्बियन हो 
 हा हा हा कथामा कस्तो त्विस्ट आएको यता नरे निशाको प्रेममा कवि भो उता निशा र कविता चाट्दै छन् एकअर्काको 
माया जो संगनी हुन सक्छ 
 माया जस्तो निहुन सक्छ मुना र मनोजको भेट भो कलेजको क्लास रूममा 
 कुरा गर्न थाले फसेबूक को च्याट रूममा 
मुना बसेकै बेन्चमा मनोज आई बसेको थियो 
 उसको फिल्ममा मनोज भयो हिरो 
 ए मनोज लामो लामो दार्ही पालि 
 ए मनोज मायाको जाल हाली 
 ए मनोज मुनाले तिम्लाई मन्पराकी 
 ए मनोज सम्झी सम्झी गुन्गुनाकी अब कथामा जे सोच्यो त्येही हुने हो 
 मुनालाई थाहा छैन मनोज त गे हो 
यता मुनाले बिहेको कुरा सोची सकी 
उता मनोजको मुख भरि माइकलको 
माया जो संगनी हुन सक्छ 
 माया जस्तो निहुन सक्छ