Kta Haru

Biruwa Video

Kta Haru




Lyrics:
अन्त्य खोजि हिडेछु कहाँ छ तिम्रो भगवान 
 म रमाई हिडेको किन तिम्लाई अपमान तिमि मलाई गाड्न खोज म बिरुवा बनि उम्रने छु 
मेरो आशालाई मार मा झन् झन् हासेर बाचिदिन्छु बालुवाका आस्तिपंजर माझ अडिएका सपना 
पंख खोसिएनि उड्ने गर्छु कल्पना तिमि मलाई गाड्न खोज म बिरुवा बनि उम्रने छु 
मेरो आशालाई मार मा झन् झन् हासेर बाचिदिन्छु