Kta Haru

Mayako Bato Video

Kta Haru




Lyrics:
मायाको बाटो अफ्ठेरो हुन्छ बिस्तारै आउनु ल 
 प्रिती को बोट कट्नेंनै भए मै तिरै ढाल्नु ल सम्झना आए केहि गरि मेरो एक्लै रमाउनु ल 
मायाको बाटो अफ्ठेरो हुन्छ बिस्तारै आउनु ल उड्यो हावामा बग्यो बादल संगै 
 तिमि तिर मेरो मन 
 मायाको बाटो अफ्ठेरो हुन्छ बिस्तारै आउनु ल
 प्रिती को बोट कट्नेंनै भए मै तिरै ढाल्नु ल सुनसान छ पहाड 
 तिम्रै अवाज गुन्जिन छ 
 सुक्खा अनि उजाड 
 तर तिम्रै मायाको फूल फुलिदिन छ 

बिस्तारै आउनु ल 
 एक्लै रमाउनु ल 
मै तिरै ढाल्नु ल 
 बिस्तारै आउनु ल