Jhilkey And The Company

Nilo Suitcase Video

Jhilkey And The Company




Lyrics:
झोलाहरु तयार छन् लुगा पनि लागे सके पर्खिदै छन् , driver दाइ आज मलाई लानलाई तर नि किन यो मन तयार छैन जानलाई यहाँबाट भोलि भोलि भन्दा भन्दै दिन मेरो आई सकेछ हेर्दा हेर्दै समय मेरो कति छिटो बितसकेछ अत्तालिन्छु, सास फेर्न गारो हुन्छ जानु मन छैन, तर जानुपर्छ मलाई नेपालीको सपना के विदेशमा मात्रै पुरा हुन्छ? स्वतन्त्र छौ भन्छौ हामी तर केबाट थाहा छैन गौरव गर्छौ हाम्रो अतित सम्झी तर भबिस्य कहाँ जादै छ? थाहा छैन मनमा कुरा खेल्दै छन् समय बित्दै छ तर यो नेपालीको सपना के विदेशमा मात्रै पुरा हुन्छ?
SONGWRITERS
Steve Dewan