Jhilkey And The Company

Panchi Haru Video

Jhilkey And The Company




Lyrics:
पन्छीहरु उड्दै छन् मनमा मेरो, मनमा मेरो पुतलीहरु खेल्दै छन्, मनमा मेरो, पर्खिदै छिन् कान्छी मलाई कान्छी मलाई किसिम किसिमको रंगहरु देख्दै छु म, देख्दै छु म खुला आकाशमा ताराहरु, ताराहरु पर्खिदै छिन् कान्छी मलाई कान्छी मलाई पर्खिदै छिन् कान्छी मलाई कान्छी मलाई तर म झ्याप छु साथिहरु संग केटाहरु संग तर म झ्याप छु साथिहरु संग केटाहरु संग I’m so sorry baby I’m so sorry girl म आउनु सक्दिन म आउनु सक्दिन यो दुनियाको म मान्छे होइन म मान्छे होइन अर्कै दुनियाको मान्छे हु म मान्छे हु म तर म झ्याप छु साथिहरु संग केटाहरु संग तर म झ्याप भैसके साथिहरु संग केटाहरु संग I’m so sorry कान्छी I’m so sorry girl म आउनु सक्दिन म आउनु सक्दिन मलाई माफ गरिदेउ…..