Shanti Shree Pariyar

Rukum Maikot Video

Shanti Shree Pariyar / SD Yogi




Lyrics:
[SD Yogi] कम्मरैमा पटुकी कसेर मुसुमुसु हाँसेकी बसेर कम्मरैमा पटुकी कसेर मुसुमुसु हाँसेकी बसेर रुकुमैकोट रुकुमैकोट, रुकुमैकोट रुकुमैकोट, रुकुमैकोट आँखा नि राम्रै हो, मन पऱ्यो नि ओठ हे, आँखा नि राम्रै हो, मन पऱ्यो नि ओठ [Shanti shree pariyar] तिम्रो पनि कछाड सेतै छ मन छ कता? आँखा त यतै छ तिम्रो पनि कछाड सेतै छ मन छ कता? आँखा त यतै छ रुकुमैकोट रुकुमैकोट, रुकुमैकोट रुकुमैकोट, रुकुमैकोट राम्ररी हेर न, छैन केहीमा खोट हे, राम्ररी हेर न, छैन केहीमा खोट [SD Yogi and Shanti shree pariyar] कति गरूँ तिम्रो म बयान? गर्देऊ अब बेलैमा कल्यान कति गर्छौ बयान मुखैले? आँट गर राख्नलाई सुखैले कति गरूँ तिम्रो म बयान? गर्देऊ अब बेलैमा कल्यान कति गर्छौ बयान मुखले? आँट गर राख्नलाई सुखले [Shanti shree pariyar] रुकुमैकोट, रुकुमैकोट रुकुमैकोट, रुकुमैकोट राम्ररी हेर न, छैन केहीमा खोट हे, राम्ररी हेर न, छैन केहीमा खोट [SD Yogi and Shanti shree pariyar] मनको कुरा आजै नै खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढ न आँखैमा पोखेँ मैले गीतैको भाकैमा मनको कुरा आजै नै खोलिदेऊ लाज लागे आँखैले बोलिदेऊ मनको कुरा पढ न आँखैमा पोखेँ मैले गीतैको भाकैमा रुकुमैकोट, रुकुमैकोट रुकुमैकोट, रुकुमैकोट आँखा नि राम्रै हो, मन पऱ्यो नि ओठ हे, राम्ररी हेर न, छैन केहीमा खोट हे, आँखा नि राम्रै हो, मन पऱ्यो नि ओठ हे, राम्ररी हेर न, छैन केहीमा खोट हे, आँखा नि राम्रै हो, मन पऱ्यो नि ओठ हे, राम्ररी हेर न, छैन केहीमा खोट हे, आँखा नि राम्रै हो, मन पऱ्यो नि ओठ हे, राम्ररी हेर न, छैन केहीमा खोट
SONGWRITERS
Surendra Rana