Nikesh Yubaraj Acharya

Chitta Bujhaunu by Salil Maharjan - Nikesh Yubaraj Acharya

Salil Maharjan / Nikesh Yubaraj Acharya



निदाउनु कसरी तिम्रै त्यो तस्बीर नहेरेर
ब्युझीनु कसरी तिम्रै बारेमा नसोचेर

लै जाउ मलाई अंगालीएर
तिमी जान्छौं कतै पश्चिमै तिर

सयद नभेटे भए आशा गर्दिन थे
तर भाग्यले नै आशा बदल्दै छ

चित्त बुझाउनु कसरी यो हात खाली छ
दुख लुकाउनु कसरी यो मनले पोख्दिन्छ

मध्यरातमा कुराकानी गर्दै हाम्रो साथ बित्छ
आकाशको तारा झैँ हामी भेटने दिन
गन्दै हाम्रो साथ बित्छ

लैजान्छु तिम्लाई अंगालीएर
म नि जान्छु त्यतै पश्चिमै तिर

चित्त बुझाउनु कसरी
यो हात खाली छ
दुख लुकाउनु कसरी
यो मनले पोख्दिन्छ

यति मायामा त म फसि हाले अब कहाँ
जाऊ म तिमीलाई खोजी आहि रहने छु
तिमी पनि मलाई अब केहि पनि भनी देउ
साथी हुन सके पो म त रोई बसे छु
LYRICS CONTRIBUTORS sonikabaniya