Trishna Gurung

Naam K Ho Video

Trishna Gurung




Lyrics:
नाउँ के हो? गाउँ कहाँ हो? तिम्रो नाउँ के हो? भन न, गाउँ कहाँ हो? लग न मै तिम्रो मायालु, तिमी मेरै हो भन न, आहा तिम्रो नाउँ के हो? भन न, गाउँ कहाँ हो? लग न मै तिम्रो मायालु, तिमी मेरै हो भन न, आहा ज्यान गए छोड्दिन, माया यो मर्दैन खाइदिई कसम भन्छु म, "तिमी नै छौ मेरो मनमा" हो, तिमी नै छौ मेरो मनमा तिम्रो नाउँ के हो? भन न, गाउँ कहाँ हो? लग न मै तिम्रो मायालु, तिमी मेरै हो भन न, आहा फर्केर हेर न, मायालु, तिम्रै लागि म आएछु गीत मायाको गाएर मोहनी तिम्लाई लाउँदै छु फर्केर हेर न, मायालु, तिम्रै लागि म आएछु गीत मायाको गाएर मोहनी तिम्लाई लाउँदै छु अब जे गरे नि हुँदैन, अरूको मायाले छुँदैन, हो मलाई जे गरे नि हुँदैन, अरूको मायाले छुँदैन, हो त्यसैले नाउँ के हो? भन न, गाउँ कहाँ हो? लग न मै तिम्रो मायालु, तिमी मेरै हो भन न, आहा यो ज्यान गए छोड्दिन, माया यो मर्दैन खाइदिई कसम भन्छु म, "तिमी नै छौ मेरो मनमा" हो, तिमी नै छौ मेरो मनमा अब जे गरे नि हुँदैन, अरूको मायाले छुँदैन, हो मलाई जे गरे नि हुँदैन, अरूको मायाले छुँदैन, हो त्यसैले नाउँ के हो? भन न, गाउँ कहाँ हो? लग न मै तिम्रो मायालु, तिमी मेरै हो भन न, आहा तिम्रो नाउँ के हो? गाउँ कहाँ हो? मै तिम्रो मयालु, तिमी मेरै हो भन न, आहा गाउँ कहाँ हो? मै तिम्रो मयालु, तिमी मेरै हो भन न, आहा
SONGWRITERS
Trishna Gurung