The Elements

Tyaag Video

The Elements




Lyrics:
साँझ बढ्यो याद पनि हावा चिसो मन पनि भेट न भेट तिमि आधा बाटो , म आउछु आधी अपÞm्टेरा बेग नि कट्छ , के होर हाम्रो दुरी त्यागि दिने भए मिल्थ्यो होला बाँधी दिए तिमीलाई अङ्घालो मा जाने भए संगै लग जुर्ने भए , जुराउन हात बढाउ तिमि र म हामि बनौं साथ बन कठोरता मा त्यागि दिने भए मिल्थ्यो होला बाँधी दिए तिमीलाई अङ्घालो मा जाने भए संगै लग जुर्ने भए , जुराउन