Sajjan Raj Vaidya

Naganya Maya Video

Sajjan Raj Vaidya




Lyrics:
उसले तिम्रो हात समायो की तिमीलाई अलि नजिक ल्यायो की अनि उसका सबै पीरहरू तिम्रो काधमा बिसायो की अधेरी आउदा तिमीलाई अंगालेर निदायो की बिहान आँखा खोलेर तिमीलाई नै फेरी पायो की उसका आँखाकै अगाडि ओठनै बीझाउन मिल्ने कम्बल मुनि बतासिएका धुक धुकी सुनाउन मिल्ने गरी हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो ओ ओ ओ भोलि आकाश गडगडाए उसैलाई खोज्छौ हाेला उसकै समुद्रतीर बगी जान्छन तिम्रा खोला कल्पनाले ल्याउने जमै तिम्रा दिनहरु सबै उसकै अनुहारले भरी निदाउने गर्छौ होला उसका ओठकै अगाडी निधारै सजाउन मिल्ने सिरानीमा सँगै लिएका सपना देखाउनै मिल्ने गरी हो ओ हो ओ ओ हो ओ ओ वाउ वाउ वाउ वाउ वाउ वाउ हु हु हु हु हु हु हु परानै बसेर म माया गरुला यहि मायाकै खातिर दिन दिनै मरुला नगण्य माया यो तिमीले बिर्सिए कल्पनाहरु नै साँचेरै बाचुला ह्म, म वो ओ ओ ओ वो ओ ओ ओ वो ओ ओ ओ (म) हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो हो ओ ओ ओ उसले तिम्रो हात समायो की तिमीलाई अलि नजिक ल्यायो की अनि उसका सबै पीरहरू तिम्रो काधमा बिसायो की
SONGWRITERS
Sajjan Raj Vaidya