Nirmal Purja

HIMAL KO CHORO (SON OF MOUNTAINS) | 14 PEAKS | NOTHING IS IMPOSSIBLE Video

Nirmal Purja




Lyrics:
हिमाल मा बसेछ मन बसेछ मन, हिमाल मा हिमाल को छोरो हुं म शेर्पा मेरो नाउँ स्वर्ग भन्दा प्यारो लाग्ने नेपाल मेरो गाउँ हिमाल को छोरो हुं म गोर्खे मेरो नाउ प्राण भन्दा प्यारो लाग्ने नेपाल मेरो ठाउँ हिमाल को छोरो हुं म गोर्खे मेरो नाउ हिमाल कै देश मेरो हिमाल कै ठाउं जहाँ गए नि , जता पुगे नि प्यारो लाग्ने माटो नेपाल को शहर भन्दा , रोज्यो मनले , रमाइलो बाटो हिमाल को सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-माहाकाली
SONGWRITERS
Swapnil Sharma