Neetesh Jung Kunwar

Psycho Video

Neetesh Jung Kunwar




Lyrics:
किन लागिरन्छ आजकाल मलाई सबैजना मेरो शत्रु पो होकि साथीभाइपनि Pyscho झै लाग्छ हरियो बुटी धेरै तान्देर होकि खोजे मैले पनि काम गरीखान बाऊको बिंडो थाम्ने सपना बोकि झोले पारा मेरो पचेन कसलाई Honest हुनु आखिर बेकारै भोकि मान्दिन म यो बिकृतिलाई जानिएन कहिले जयहजूरी गरीखान बाल दिन्न अरूले जे सोचेनि अन्तिममा केनै रहेछ माथी मरीलान कसैको मन दुखाई खुशी हुन आउदैन मलाई के साहृो मस्केको पुर्खाको सम्पत्ति ढलाई भन्दैमा के नै जान्छ र ? झन् तोरी हुन थाले म किन लागिरन्छ आजकाल मलाई सबैजना मेरो शत्रु पो होकि साथीभाइपनि Pyscho झै लाग्छ हरियो बुटी धेरै तान्देर होकि खोजे मैले पनि काम गरीखान बाऊको बिंडो थाम्ने सपना बोकि झोले पारा मेरो पचेन कसलाई Honest हुनु आखिर बेकारै भोकि म पनि त रून्छु एक्लै हुंदा हसाऊन खोज्छु मेरो आमा रूंदा डर छ मलाई सधैं एऊटै हुन्न जीवन रात्रि बिना असंभव छ घामको किरण गलती भईरन्छ यहां मानिस भन्दा को कम छ र कुरा काट्नेलाई नमस्कार सिद्धा कोहि छैन यहां परीबिना के स्रम छ र झूट बोल्नेलाई खबरदार अझैंनि मान्दिन म यो बिकृतिलाई जानिएन कहिले जयहजूरी गरीखान बाल दिन्न अरूले जे सोचेनि अन्तिममा केनै रहेछ माथी मरीलान कसैको मन दुखाई खुशी हुन आउदैन मलाई के साहृो मस्केको पुर्खाको सम्पत्ति ढलाई भन्दैमा के नै जान्छ र ? झन् तोरी हुन थाले म किन लागिरन्छ आजकाल मलाई सबैजना मेरो शत्रु पो होकि साथीभाइपनि Pyscho झै लाग्छ हरियो बुटी धेरै तान्देर होकि खोजे मैले पनि काम गरीखान बाऊको बिंडो थाम्ने सपना बोकि झोले पारा मेरो पचेन कसलाई Honest हुनु आखिर बेकारै भोकि
SONGWRITERS
Neetesh Jung Kunwar