Kush

Harayeko Graha Video

Kush




Lyrics:
म हराएको ग्रह, मेरो सुर्य अँध्यारो छ म पापी मनको बह, मेरो इश्वर अधुरो छ पूर्णिमाको तारा हो म , बिउझनछु म निदाउन ... मा स्वतन्त्रताको नारा, मेरो देश बहिरो छ म हँसिया न तारा , मेरो प्रेम सुइरो छ कुंवाको बुद्ध हो म सोच्दछु म सुनाउन म हराएको ग्रह ....मेरो सुर्य अँध्यारो छ म पापी मनको बह ...मेरो इश्वर अधुरो छ म..