Jerusha Rai

Barud Video

Jerusha Rai




Lyrics:
अन्ध्यारोलाई छातीमा बेरेछु कुवाको पानीमा जुनलाई हेरेछु मेरो त आँखा अझै नि बन्द छ हावामा अझै नि बरुदको गन्द छ हाम्रो पुर्खाको अहित भयो रे म सँगै हुर्केको शाहीद भयो रे सपना आइ, खै के के भन्द छ हावामा अझै नि बरुदको गन्द
SONGWRITERS
Jerusha Rai