Ishan Raj Onta

Nindra (Phase) Video

Ishan Raj Onta




Lyrics:
निन्द्रा मा , बिपना खोज्दै म कल्पना को हूलमा को अतित को हात छुट्टीयो बर्षा यहाँ , माटो छोडेर बादल तिर लम्किन्छ रुख जहाँ , आकाश को पैतलामा रम्दै फुल्छ I rest my bones tonight lay right by your side truth does hurt sometimes put our hearts on the line सपना मै हो कि टाढा टाढा तैरिदैछु म बिपना मै छु कि कस्तो कस्तो तद्पिदैछु म envy screams inside seems like you are in a happy place its getting dark I can't see through these eyes Why did you leave me behind? हिउदो ले खरानी मेरो न्यानो बनायो सिरिरी हावा ले पनि परै udaayo बोलयो अन्त्यरिक्ष्य मा पारी हरु ले टोलाए , नजाउ कसरी , तिमी नभए ? सपना मै हो कि टाढा टाढा तैरिदैछु म बिपना मै छु कि कस्तो कस्तो तद्पिदैछु म ब्युझाउ मलाई