Bachchu Kailash

Bahakido Man Video

Bachchu Kailash




Lyrics:
बहकिँदो मन तँ बहकी न जा मायाको देश कहाँ हो कहाँ आश नदेखा ए चंचल हवा लहलह यो फूलमा छ फुलेको के टहटह यो जुनमा छ मिलेको के लहलह यो फूलमा छ फुलेको के टहटह यो जुनमा छ मिलेको के कलकल खोला चुल्बुल यो मन आखिर मैले छ पाएको के आँखामा आँशु छ मनमा ब्यथा आश नदेखा ए चंचल हवा पलपल यो बादलको बद्लिंदो रुप खल्बल् गगनमा यो मनमा छ खुब पलपल यो बादलको बद्लिंदो रुप खल्बल् गगनमा यो मनमा छ खुब टाढाको माया नजिकै छायाँ चोट छ दिलमा छ यो ओंठ चुप यही नै हो मेरो जीवन कथा आश नदेखा ए चंचल हवा बहकिँदो मन तँ बहकी न जा मायाको देश कहाँ हो कहाँ आश नदेखा ए चंचल हवा
SONGWRITERS
Bachchu Kailash