Ankit Babu Adhikari

A Chari - An Ode to Irrfan Khan Video

Ankit Babu Adhikari




Lyrics:
ए चरी उड्नलाई आकाश छ उदाउँदो प्रकाश छ किन डराउँछौ, उड्नलाई सहयोगी बतास छ सपना पनि सत्य हुने छन जब पखेटाले उड्न जान्ने छन हरेक ठाउँ सहजै पुग्ने छौ तिम्रो सहास जब मान्ने छन किन डराउँछौ, उड्नलाई जित्नलाई सहास छ अड्चन बाधा धेरै नै आउलान प्रयास कहिल्यै छाड्नु हुन्न बाँच्ने मर्ने, एउटै जुनी अर्को जुनी, थाहा नै हुन्न किन डराउँछौ, उड्नलाई यहाँ, हर कोहि खास छ ए चरी उड्नलाई आकाश छ उदाउँदो प्रकाश छ किन डराउँछौ, उड्नलाई
SONGWRITERS
Ankit Babu Adhikari