Mayalu

Yabesh Thapa / Vek




Lyrics:
नसुनेझैं गरी मेरो कुराहरू आज फेरि रिसाउँदै तर्के नजर नलाउन माया साना साना कुरा नबुझी भएनी न भए झैं खुसी आज फेरि हात छोडी नजाउन मायालु, गाजलु, आँखैमा, कैदी बनाएर मलाई नराखन माया मेरो एकचोटि सुनिदेउन कुरा फेरि हेरिदेउन मलाई तिम्रो मन्द मुस्कान लिएर माया मेरो एकचोटि सुनीदेउन कुरा फेरि हाँसिदेउन फेरि तिम्रो मन्द मुस्कान दिएर हाम्रो यो कुराकानी हासोँ रोदन जहिले पनि अंगालोमा बेर्छु तिम्लाई केही नभनी मुस्कुराउँदै हेर्नु मलाई तिम्रो त्यो मुहारलाई चम्किलो नभएको सुहाउँदैन नी नरिसाउ तिमी बुझिदेउन मेरो पीडा आइदेउन अंगालोमा अब हासिदेऊ तिमी सिनिदेउन मेरो कुरा माया गर्छु भनिदेउन माया गर्छु भनिदेउन
SONGWRITERS
Yabesh Thapa / Vek