Baimani Baimani Video

Jeetu Shrestha / Anu Adhikari




Lyrics:
केटा :  (मस्की मस्की हेर्नेलाई बनाई दिउकी रानी )2 केटी :  ( नखोज न तान्न मलाई मायाको जाल हानी ) हो 2 केटा :   बैमानी बैमानी त्यो रुपैले पार्यो हैरानी हो *2 केटी  :   त्यो बैमानी बैमानी त्यो हेराईले पार्यो हैरानी *2   केटा   : (धनी बाउको छोरो म त नसोध भो कमाई            लाउन खान पिर नमान बस्यौली नि रमाई )2 केटी : (आजकलका केताहरुको लाग्दैन है भर            बिचल्लिमा पार्ने हो कि लाग्छ मलाई दर हो )2 केटा :   बैमानी बैमानी त्यो रुपैले पार्यो हैरानी हो केटी  :   त्यो बैमानी बैमानी त्यो हेराईले पार्यो हैरानी केटा   : (मखमलको चोली दिउला फुलबुत्ते सारी            लाउलि तिमी रमाई रमाई पाउ सम्म झारी)2 केटी  : (धनी बाउकी छोरी हू म गाउँ घर्की  ठुली            सुहाउछ चौबन्दी र मलाई झम्के फुलि )2 केटा :   बैमानी बैमानी त्यो रुपैले पार्यो हैरानी हो *2 केटी  :   त्यो बैमानी बैमानी त्यो हेराईले पार्यो हैरानी *2
SONGWRITERS
Yogen Dholi