Yogya Subba

Timi Kaha xau/ Timi Kaha chhau/तिमी कहाँ छौ by Yogya Subba

Yogya Subba



तिमी कहाँ छौ भनी आकाशलाई सोधे जूनलाई सोधे
तिम्रो मेरो नाता सम्बन्ध यो धर्तीमा पनि खोजें

तिम्रो मेरो जीवन यात्रामा म आउन सकिन
यो जुनीभर तिम्लाई मैले पाउन सकिन।
तिमी कहाँ छौ भनी सपनीमा  खोजें बिपनीमा खोजें
तिम्रो मेरो नाता सम्बन्ध यो धर्तीमा पनि खोजें

 जे गर्छौ जता जान्छौ  सधैँ खुसी हुनु माया
बनिरह्यो जिन्दगीभर हृदयमा अमिट छायाँ।
तिमी कहाँ छौ भनी बादलुलाई सोधें जुनेलीमा खोजें 
तिम्रो मेरो नाता सम्बन्ध यो धर्तीमा पनि  खोजें
LYRICS CONTRIBUTORS Yogya123