Shreyasi Chemjong

Bancha Namuna Nepal by Sanjay Tumrok - Durga Pariyar - Shreyasi Chemjong

Sanjay Tumrok / Durga Pariyar / Shreyasi Chemjong



स्वदेश मै रोजगारी,ए साईला,स्वदेश मै बास 
(रोजिदैन प्रवास)२ रोजिदैन अब प्रवास 
(एहै आहै,अब गर्ने देश बिकास)२

जहाँ गए नी जहाँ पुगे नी,देशै रमाईलो 
जहाँ गए नी जहाँ पुगे नी,गावै रमाईलो 
(खेर जान्नन् नदी नाला,एहै,बाँझा हुन्नन् खेत)२
नाँगा हुन्नन् डाँडा पाखा,नी एहौ
नाँगा हुन्नन् डाँडा पाखा
हाम्रो यो उर्वर,(हाम्रो यो उर्वर देश )२हो

(चट्टान काटी सुरूँग खोली,एहै,नयाँ बाटा बन्छन)२
(सुशासन र विकासको)२,चल्छ यहाँ 
(चल्छ यहाँ,साझा अभियान)२
जहाँ गए नी जहाँ पुगे नी,देशै रमाईलो 
जहाँ गए नी जहाँ पुगे नी,गावै रमाईलो 

(बाल बालिका बिधालय,सफल अस्पताल)२हो हो
(सबलाई सामाजिक सुरक्षा हुन्छ,बन्छ नमुना नेपाल)२
(अब बन्छ नमुना नेपाल)२
SONGWRITERS KP Sharma Oli