Shiva Pariyar

Timrai Nimti Makhamali by Shiva Pariyar

Shiva Pariyar



तिम्रै निम्ती मखमली चोलि लिई आउला
केहि वर्ष पर्ख अझै डोलि लिई आउला

हिरा मोती जुहारत सक्दिन म ल्याउन
सिन्दुरले रङ्ग्याउन होलि लिई आउला
केहि वर्ष पर्ख अझै डोलि लिई आदला

माया अट्छ हृदयमा महल चाहिदैन
माताले नै सिचिएको खोलि लिई आउला
केहि वर्ष पर्ख अझै डोलि लिई आउला