Sajjan Raj Vaidya

Naganya Maya by Sajjan Raj Vaidya

Sajjan Raj Vaidya



उसले तिम्रो हात समायो की
तिमीलाई अलि नजिक ल्यायो की
अनि उसका सबै पीरहरू
तिम्रो काधमा बिसायो की
अधेरी आउदा तिमीलाई
अंगालेर निदायो की
बिहान आँखा खोलेर
तिमीलाई नै फेरी पायो की
उसका आँखाकै अगाडि
ओठनै बीझाउन मिल्ने
कम्बल मुनि बतासिएका
धुक धुकी सुनाउन मिल्ने गरी
हो हो हो हो हो हो
हो हो हो हो हो हो
हो हो हो हो हो हो
हो हो ओ ओ ओ
भोलि आकाश गडगडाए
उसैलाई खोज्छौ हाेला
उसकै समुद्रतीर बगी जान्छन
तिम्रा खोला
कल्पनाले ल्याउने जमै
तिम्रा दिनहरु सबै
उसकै अनुहारले भरी
निदाउने गर्छौ होला
उसका ओठकै अगाडी
निधारै सजाउन मिल्ने
सिरानीमा सँगै लिएका
सपना देखाउनै मिल्ने गरी
हो ओ
हो ओ ओ
हो ओ ओ वाउ वाउ वाउ
वाउ वाउ वाउ
हु हु हु
हु हु हु हु
परानै बसेर
म माया गरुला
यहि मायाकै खातिर
दिन दिनै मरुला
नगण्य माया यो
तिमीले बिर्सिए
कल्पनाहरु नै
साँचेरै बाचुला
ह्म, म
वो ओ ओ ओ
वो ओ ओ ओ
वो ओ ओ ओ (म)
हो हो हो हो हो हो
हो हो हो हो हो हो
हो हो हो हो हो हो
हो ओ ओ ओ
उसले तिम्रो हात समायो की
तिमीलाई अलि नजिक ल्यायो की
अनि उसका सबै पीरहरू
तिम्रो काधमा बिसायो की
SONGWRITERS Sajjan Raj Vaidya