Rohit John Chettri

Pani Paryo by Rohit John Chettri

Rohit John Chettri



पानी पर्यो भनि हेरे
तर बादल मात्र गर्जिदै छ, हेर्न
बादल त्यो कालो बादल
एक्लोपनमा भए पागल, बुझन
पानी पर्यो भनि हेरे
तर बादल मात्र गर्जिदै छ, हेर्न
बादल त्यो कालो बादल
एक्लोपनमा भए पागल, बुझन
झरी बनि सुखा मनमा बर्सिदेउन
मेरो हासो तिमी बनिदेउ
मेरो माया तिमीलाई नै हो
नमरुन्जेल सम्मै हो
तिमी मेरो, मेरो मनको साथी
मनको साथी
मनको मिल्लने साथी
पानी पर्यो भनि हेरे
तर बादल मात्र गर्जिदै छ, हेर्न
बादल त्यो कालो बादल
एक्लोपनमा भए पागल, बुझन
यो खोक्रो मनलाई तिमी भरिदेउ
अंगाली मलाई जिउने reason देउ
मैले तिमीलाई मनपरेकै हो
एकदमै मन भित्रै बाटै हो
तिमी मेरो, मेरो मनको साथी
मनको साथी
मनको मिल्ने साथी, हो-ओ
कसरी भनु मनका भावना
तिम्रो सामु आउदा सक्दिन बोल्न
गीत तिमीलाई लेख्दैछु
यसरी मनको माया पोख्दैछु
सम्भव भए तारा टिपी म ल्याउथ्ये
तिम्रै कपालमा उनलाई सजाउथ्ये
मेरो माया देखाउन
तिमीलाई मुटु भित्र सजाउना
कसरी भनु मनका भावना
तिम्रो सामु आउदा सक्दिन बोल्न
गीत तिमीलाई लेख्दैछु
यसरी मनको माया पोख्दैछु
सम्भव भए तारा टिपी म ल्याउथ्ये
तिम्रै कपालमा उनलाई सजाउथ्ये
मेरो माया देखाउन
तिमीलाई मुटु भित्र सजाउना
पानी पर्यो भनि हेरे
तर बादल मात्र गर्जिदै छ, हेर्न
बादल त्यो कालो बादल
एक्लोपनमा भए पागल, बुझन
झरी बनि सुखा मनमा बर्सिदेउन
मेरो हासो तिमी बनिदेउ
मेरो माया तिमीलाई नै हो
नमरुन्जेल सम्मै हो
तिमी मेरो, मेरो मनको साथी
मनको साथी
मनको मिल्लने साथी
SONGWRITERS Rohit John Chettri