Ram Thapa

Katar Katar ma कटर कटर मा by Tara Thapa - Ram Thapa

Tara Thapa / Ram Thapa



निन्द्रा छैन दिन मा न राती मा
जवान छोरी
जवान छोरी
छ मेरो छाती मा
यो मन छैन थीर मलाई
दिन रात सधै पिरै पिर

तिम्रो पिर पठाई देउ म तिर
तिम्रो पिर पठाई देउ म तिर
देऊ छोरी देऊ छोरी 
ज्वाई हुन मंजुर
त्यो मन गर थिर
त्यो मन गर थिर
बुढेस कालै मा लिनु हुन्न पिर
बुढेस कालै मा लिनु हुन्न पिर

तिमी छौ की सम्पति ताकने
तिमी छौ की सम्पति ताकने
स्वास्नी भन्दा स्वास्नी भन्दा 
धन प्यारो लगने
गोरु ब्यौदैना गोरु ब्यौदैना
तिम्लाई ज्वाई भन्न तेती सुहौदैना 
तिम्लाई ज्वाई भन्न तेती सुहौदैना 
 
देऊ छोरी सम्पति चहिन्दैन 
देऊ छोरी सम्पति चहिन्दैन 
एस्तो केटो ए होइ होइ एस्तो केटो
संसार मै पाऊदैन
कटर कटर मा 
कटर कटर मा 
तिम्रो सुहाउदो ज्वाई आयो मोटरमा
तिम्रो सुहाउदो ज्वाई आयो मोटरमा
छोरि भर्खर सोर मा लागेको 
छोरि भर्खर सोर मा लागेको 
तिमि हेर्दा तिमि हेर्दा पैतिसै नाघेको 
गोरू ब्याउदैन गोरू ब्याउदैन
तिम्लाई ज्वाइ भन्न तेती सुहाउदैन
तिम्लाई ज्वाइ भन्न तेती सुहाउदैन

उमेर को हिसाबै नगरे
उमेर को हिसाबै नगरे
यो ज्यान पनी ए होइ होइ 
यो ज्यान पनी उम्केला होश गरे  
कटर कटर मा ए कटर कटर मा
तिम्रो सुहाउदो ज्वाई आयो मोटरमा
तिम्रो सुहाउदो ज्वाई आयो मोटरमा

छोरि मेरी (कस्ती) सुन्गाभा फुल सरि 
छोरि मेरी (हो र?) सुन्गाभा फुल सरि 
बादर लाई (के रे? के रे?) बादर लाई
सुहौदैना केही गरि 
गोरु ब्यौदैना गोरु ब्यौदैना
तिम्लाई ज्वाई भन्न तेती सुहौदैना 
तिम्लाई ज्वाई भन्न तेती सुहौदैना 

अहिले मलाई बादर बनाउछौ
अहिले मलाई बादर बनाउछौ
लान्छु छोरि लान्छु छोरि
ज्वाई भन्दा ताल पाउछौ
कटर कटर मा ए कटर कटर मा
तिम्रो सुहाउदो ज्वाई आयो मोटरमा
तिम्रो सुहाउदो ज्वाई आयो मोटरमा

तिम्लाई ज्वाई भन्न तेती सुहौदैना 
तिम्रो झिल्के ज्वाई आयो मोटरमा 
तिम्लाई हाम्रो ज्वाई भन्न सुहौदैना 
तिम्रो कान्छो ज्वाई मोटरमा
LYRICS CONTRIBUTORS manibibek
SONGWRITERS Ram Thapa