Kta Haru

Dharan by Kta Haru

Kta Haru



चिसो भेडेटार इटहरी गर्मि 

मायामा परेसी मैले के गर्नी 

लिसोझै तिम्रो माया मुटुमै टास्नि 

मुटुको माया मैले के गरि मास्नी 


एउटा कुरा भन्न म चाहन्छु 

फेरि फर्केर आउनेछु 

तिम्रो सहर सारैनै रमाइलो 

तिम्रो सहर सारैनै रमाइलो 

धरान त आईयो तर मन् त्येही छोडेर 

अब यो ठिटोले ६ महिना धुस्नो काम गर्छ 

अनि एक लाख रुपैया जम्मा 

संगै जानु पर्च चन्द्रेको टुक टुकमा 

बगरकोटको सेकुवा खान 

भन टुक टुक टुक टुक टुक टुक टुडुडु टुक टुक टुक टुक टुक टुक