Lyrics:
नरेले निशालाई देख्यो पर्किङ्ग मा चुरोट तान्दा खेरि
दुइको आँखा जुदयो भर्यांग बाट झर्दा खेरि
घर गएर नरे सोचेकै सोचेकै भयो
निशालाई सम्झेर गितार बजाउन थाल्यो
ए निशा आँखामा गाज़ल लगाएकी
ए निशा कहाँ जान लागेकी
ए निशा नरेले तिम्लाई मन्पराको
ए निशा सम्झी सम्झी गुन्गुनाको
तर नारेलाई थाहा छैन नीशा त लेस्बियन हो
हा हा हा कथामा कस्तो त्विस्ट आएको
यता नरे निशाको प्रेममा कवि भो
उता निशा र कविता चाट्दै छन् एकअर्काको
माया जो संगनी हुन सक्छ
माया जस्तो निहुन सक्छ
मुना र मनोजको भेट भो कलेजको क्लास रूममा
कुरा गर्न थाले फसेबूक को च्याट रूममा
मुना बसेकै बेन्चमा मनोज आई बसेको थियो
उसको फिल्ममा मनोज भयो हिरो
ए मनोज लामो लामो दार्ही पालि
ए मनोज मायाको जाल हाली
ए मनोज मुनाले तिम्लाई मन्पराकी
ए मनोज सम्झी सम्झी गुन्गुनाकी
अब कथामा जे सोच्यो त्येही हुने हो
मुनालाई थाहा छैन मनोज त गे हो
यता मुनाले बिहेको कुरा सोची सकी
उता मनोजको मुख भरि माइकलको
माया जो संगनी हुन सक्छ
माया जस्तो निहुन सक्छ