Bipul Chettri

Ram Sailee Video

Bipul Chettri




Lyrics:
राम साइली, म त यौवनको पिरले गम खाए यसै खोला किनारैमा राम साइली, म त यौवनको पिरले गम खाए यसै खोला किनारैमा ढलपल गर्छन बादल माथी बादलकी रानी नबिर्सने तिमीलाई टाढा भए पनि टाढा भए पनि टाढा भए पनि राम साइली, म त यौवनको पिरले गम खाए यसै खोला किनारैमा चिसो चिसो हावा बग्यो मुटु नै भिज्ने यसरी नै हो कि मेरो जिन्दगी बित्ने राम साइली, म त जिन्दगीको खोजमा गम खाए यसै बिरानो शहरमा ढलपल गर्छन बादल माथी बादलकी रानी नबिर्सने तिमीलाई टाढा भए पनि टाढा भए पनि टाढा भए पनि राम साइली, म त यौवनको पिरले गम खाए यसै खोला किनारैमा खोला कीनारैमा खोला कीनारैमा
SONGWRITERS
Bipul Chettri