Subscribe MusicCafeNepal for more videos.

To download song please visit: http://astha.bandcamp.com/

भुलिसके

बिश्वास गरे तिमीलाई
डुबे तिम्रै सपनामा
भएका दुई हात तिम्रै हातमा
भएको एउटा मन तिम्रै साथमा

बस एक पागलपन हो
आउदै फेरी हराउनेछ

तर भुलिसके
म को हु भनेर

मेरो दुखः आशु तिमीले कहिले देख्न सक्दैनौ
मरिसक्यो यो शरीर, तिमी बुझ्न सक्दैनौ
बाटोहरु खोज्दा खोज्दै, सबै ढोकाहरु
बन्द भैसके

बस एक पागलपन हो
आउदै फेरी हराउनेछ

तर भुलिसके
म को हु भनेर

मनको बिरामी छु म,
मलाई एक्लै छाडिदेउ
कहालिएर चिच्याउदै छु म,
सुन्ने बस यी खालि भित्ताहरु

बस एक पागलपन हो
आउदै फेरी हराउनेछ

तर भुलिसके
म को हु भनेर

बस एक पागलपन हो
बस एक पागलपन हो
बस एक पागलपन हो
आउदै फेरी हराउनेछ
म को हु भनेर

Lyrics By: Astha Tamang-Maskey
Music written by: Astha Tamang Maskey
Produced by: Rohit Shakya

Find Astha at :

http://www.asthamusic.com
http://www.facebook.com/asthatm

For chords and lyrics of Astha Tamang Maskey’s Songs, visit: http://tabs.musiccafenepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*